२०८३ बैशाख ६, आईतबार

प्रहरी हवल्दार

दार्जुलामा प्रहरी हवल्दार मृत अवस्थामा फेला

दार्चुला सदरमुकामस्थित बंगाबगर बजारमा एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।
दार्जुलामा प्रहरी हवल्दार मृत अवस्थामा फेला

माघ २७, दार्चुला / दार्चुला सदरमुकामस्थित बंगाबगर बजारमा एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् । मंगलबार बिहान महाकाली नगरपालिका–४ बंगाबगर बजारमा प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । प्रहरीका अनुसार उक्त शव सडक भन्दा माथि घरहरुको पछाडी फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको र लगत्तै घटनास्थलमा प्रहरी खटिएको थियो । घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस