२०८२ भाद्र २३, सोमबार

जेनजीको आन्दोलनमा प्रहरीले गर्‍यो हवाई फायर

काठमाडौंको बानेश्वरमा प्रहरीले हवाई फायर गरेको छ ।
जेनजीको आन्दोलनमा प्रहरीले गर्‍यो हवाई फायर

२३ भदौ काठमाडौँ /  काठमाडौंको बानेश्वरमा प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले स्थिति नियन्त्रण बाहिर गएपछि हवाई फायर गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले संसद भवनभित्र प्रवेश गरेकाहरूलाई पनि निकालिसकेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस