२०८२ अषाढ ६, शुक्रबार

राजसंस्था पक्षधरको आन्दोलनमा प्रहरी हस्तक्षेप

राजसंस्था पक्षधरहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १९, आईतबार
राजसंस्था पक्षधरको आन्दोलनमा प्रहरी हस्तक्षेप

१८ जेठ काठमाडौँ / राजसंस्था पक्षधरहरूको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित राजसंस्था पक्षधरहरूले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनको चौथो दिन नारायणचौर, नक्सालमा प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको छ । लाठीचार्जबाट केही व्यक्ति घाइतेसमेत भएका छन् ।

उनीहरू नक्सालबाट बालुवाटारतर्फ जान खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । त्यसक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस