२०८२ आश्विन ३०, बिहिबार

राष्ट्रपतिले प्रधानसेनापतिसित गरे छलफल

राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् ।
राष्ट्रपतिले प्रधानसेनापतिसित गरे छलफल

२७ भदौ काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार (भदौ २७) परामर्शमा जुटेका हुन् ।

सरकार गठनका निम्ति उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन् । कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि संसदु विघटनका विषयमा सहमति जुट्न बाँकी छ ।

राष्ट्रपति पौडेल शीतलनिवासमा फर्किएसँगै नेपाली सेनाले त्यहाँको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस