२०८२ पौष ४, शुक्रबार

किन्डर ओलम्पिक मस्कर्ट

१३औँ किन्डर ओलम्पिक मस्कर्टको राष्ट्रपतिद्वारा अनावरण

राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गरेका छन्।
१३औँ किन्डर ओलम्पिक मस्कर्टको राष्ट्रपतिद्वारा अनावरण

पुष ४, काठमाडौँ/  राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस