२०८२ अषाढ ८, आईतबार

व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै सञ्चालनमा आए सार्वजनिक यातायात

यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २२, बुधबार
व्यवसायीले आन्दोलन फिर्ता लिएसँगै सञ्चालनमा आए सार्वजनिक यातायात

२१ जेठ काठमाडौँ / यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएको छ ।

मंगलबार यातायात व्यवसायी महासंघ र सरकार बीच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस