२०८२ अषाढ २४, मंगलबार

रसुवा बाढी : ५५ जनाको उद्धार, १८ बेपत्ता

रसुवा बाढी : ५५ जनाको उद्धार, १८ बेपत्ता

२४ असार काठमाडौं / रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार, १८ जना सम्पर्कविहीन छन् ।

रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् । त्यस्तै, मंगलबार दिउँसो ३ बजेसम्म सातजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस