
पुस २७, काठमाडौँ / ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्षमा राप्रपाले आइतबार राजधानीको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरेको छ । समारोहमा प्रधानमन्त्री सुशीला कार्की, सञ्चार मन्त्री जगदीश खरेल र उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलगायत उपस्थित भएका छन्।