२०८२ मंसिर १२, बिहिबार

निर्वाचन आयोगमा राप्रपाले गर्‍यो दल दर्ता

निर्वाचन आयोगमा राप्रपाले गर्‍यो दल दर्ता

९ मंसिर, काठमाडौं /  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि पार्टीले आयोगमा दल दर्ता गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले बुधबार सम्म दल दर्ताको समयावधि तोकेको छ । सो क्रममा दलहरूले दल दर्ताको काम अघि बढाएका हुन् । आयोगमा ६२ भन्दा बढी दल दर्ता भइसकेका छन् ।

राप्रपाले दल दर्ता गरेसगै निर्वाचनबाट मुलुकको निकास सम्भव नभएको पनि बताएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस