२०८२ पौष २३, बुधबार

रास्वपा

रास्वपाले थप्ने भयो चार जना पदाधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप्ने निर्णय गरेको छ ।
रास्वपाले थप्ने भयो चार जना पदाधिकारी

पुस २०, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो ।

थप्ने भनिएको पदाधिकारीमा उपसभापति एक जना महामन्त्री एक जना सहमहामन्त्री एक जना र सहप्रवक्ता एक जना रहेको छ ।

पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस