२०८२ मंसिर २७, शुक्रबार

मन्त्रिपरिषद् विस्तार

नयाँ चार मन्त्रीको शपथ आज शीतल निवासमा हुने

नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।
नयाँ चार मन्त्रीको शपथ आज शीतल निवासमा हुने

२६ मंसिर, काठमाडौं / आज प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीहरु थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेकि छन् ।

श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ । यी चार मन्त्रीलाई श्रम तथा रोजगार, वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने भनिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस