२०८२ अषाढ ८, आईतबार

प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ६, सोमबार
प्रतिनिधि सभाबाट जलस्रोत विधेयक पारित

५ जेठ काठमाडौँ / प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो ।

बैठकमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस