सतुङ्गलको राधे राधे मार्केटमाआज बिहान ५ बजे देखि लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ५ बजे बुटिक पसलमा बिधुत सट भै आगो लाग्दा १० करोड भन्दा बढिको क्षेती भएको अनुमान गरिएको छ । आगोले राधे राधे मार्केट पुर्ण रुपमा क्षेती भएको छ । आगो नियन्त्रण गर्नका नेपाली सेना ससस्त्र प्रहरी नेपाल प्रहरी र स्थानिय बासिको सहयोगमा २५ वटा पानी ट्यांकी ७ वटा दमकलले आगो नियन्त्रण लिन सफल भएको हो ।