२०८३ बैशाख १२, शनिबार

निर्वाचन केही ठाउँमा झडप भए पनि अधिकांस स्थानमा शान्ति पूर्वक मतदान

निर्वाचन विषेश
निर्वाचन केही ठाउँमा झडप भए पनि अधिकांस स्थानमा शान्ति पूर्वक मतदान

२१ फागुण, धादिङ / आसन निर्वाचन कही ठाउँमा झडप भए पनि अधिकांस स्थानमा शान्ति पूर्वक मतदान भै रहेको छ । विषेश गरी पुराना दल र नयाँ दल भन्नेको चुनावी भिडन्त देखिएको छ । पुराना दलहरु संगठनको वलमा मत पाउनेमा आशावादी देखिन्छन भने नयाँ दल भन्नेहरु भन्नेहरु परिर्वतनको नारा लिएर चुनावी मैदानमा उत्रेको दखिन्छ । तर जनता कुनै अहफा भन्दा पनि आफ्नो विचार अनि शोचमा मतदान गर्ने मुडमा रहेको वुझिन्छ । १ सय १० सिट समानुपातिक र १ सय ६५ प्रत्यक्ष गरी कुल २ सय ७५ सिटमा मतदान हुने छ ।

drishtinepal drishtinepal drishtinepal drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस