२५ भदौ काठमाडौँ / डडेलधुरा कारागारबाट भागेका २६ जना कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ । कारागारबाट निस्केका २६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस्तै, डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीलाई रोकेर सेनाले अन्यत्र सार्ने काम गरिरहेको छ ।