२०८२ श्रावण २७, सोमबार

दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

झापामा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
दाउरा निकाल्न गएका वृद्धलाई बाढीले बगायो

२३ साउन काठमाडौँ / झापामा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो शिवसताक्षी नगरपालिका– १० र ७ को सीमा क्षेत्रमा पर्ने टेक्रास्थित माईखोलाले बगाउँदा एकजना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा झापाकै कन्काई नगरपालिका– ५ बस्ने ६० वर्षीइ चन्द्र बहादुर बिक रहेका प्रहरीले जनाएको छ । बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा उनी नदीमा बेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस