२०८२ भाद्र २५, बुधबार

काभ्रे जिल्ला कारागारमा पनि आगजनी, सेना परिचालन

काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ ।
काभ्रे जिल्ला कारागारमा पनि आगजनी, सेना परिचालन

२५, भदौ काभ्रेपलाञ्चोक / काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ । अहिले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ ।

कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ । कारागारभित्र नाराजुलुस गर्दै कैदीहरू बाहिर निस्कन पाउनुपर्ने बताइरहेका थिए । सोही क्रममा उनीहरू आगजनी गरेका हुन् । काभ्रेपलाञ्चोक कारागारमा २८३ कैदी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस