२०८२ मंसिर १६, सोमबार

बलिउड अभिनेता धर्मेन्द्रको निधन

बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ ।
बलिउड अभिनेता धर्मेन्द्रको निधन

८ मंसिर, काठमाडौं / बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

सोमबार अपराह्न उनको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस