२०८२ अषाढ १७, मंगलबार

पोखरामा बस दुर्घटना, २२ जना घाइते

ग१ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुपनजिकै दुर्घटनामा परेको हो ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १, बुधबार
पोखरामा बस दुर्घटना, २२ जना घाइते

३१ वैशाख काठमाडौँ / पोखरामा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन । बुधबार ग१ख ३८८६ नम्बरको बस पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शान्तिस्तुपनजिकै दुर्घटनामा परेको हो ।

बस सडकबाट तल खसेको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार, घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

उनका अनुसार, घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस