२०८२ अषाढ २२, आईतबार

यो पनि

यो पनि

शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने सम्भावना

४ वैशाख काठमाडौँ / शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । वैशाख ११ गतेदेखि वार्षिक परीक्षा हुँदैछ । तर, शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण उक्त मितिमा परीक्षा हुने वा नहुनेमा अन्योल देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले...  विस्तृतमा

२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

४ वैशाख काठमाडौँ / काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक...  विस्तृतमा

पूर्णबहादुर खड्का र गगन थापाको अनुपस्थितिले सत्तारूढ दलमा तरंग

४ वैशाख काठमाडौं / सत्तारूढ नेपाली कांग्रेस र एमालेका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक...  विस्तृतमा

 सुमनाको राजीनामा प्रस्ताव, पार्टीभित्र विरोध

४ वैशाख, काठमाडौं /रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने, आफू...  विस्तृतमा

सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो

४ वैशाख काठमाडौँ / नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि...  विस्तृतमा

प्रधानमन्त्री ओलीले भोलि भरतपुरको ६ लेन सडक उदघाटन गर्ने

४ वैशाख,  काठमाडाैँ / आकर्षक र सुन्दर देखिएको चितवन भरतपुरको गोन्द्राङदेखि पुल्चोक...  विस्तृतमा

ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ

३ वैशाख काठमाडौँ /हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको...  विस्तृतमा

विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई कारबाही

३ वैशाख, काठमाडौं / वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना...  विस्तृतमा

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

३ वैशाख, काठमाडौं /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ ।...  विस्तृतमा

पाँचखालमा टिपरको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

३ वैशाख, काठमाडौं / काभ्रेको पाँचखाल नगरपालिका–३ चापेपिपलबोटस्थित सडकमा टिपरको ठक्करबाट चार...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस