२०८२ माघ २, बिहिबार

अन्य

अन्य

सुल्झियो वीरगञ्जको दुइ समुदायबिचको धार्मिक विवाद

पुस २२, वीरगञ्ज /  वीरगञ्ज महानगरपालिकामा दुइ समुदायबिचको उत्पन्न विवाद सुल्झिएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी सम्झदारी गर्दै उत्पन्न विवाद सुल्झाउने निर्णय गरेको हो । सोमबार हिन्दुवादी सङ्गठनहरुले आफ्नो धर्मका देवी देउतामाथि अभद्र टिप्पणी गरिएको...  विस्तृतमा

वीरगञ्जमा जारी कर्फ्यू लम्बियो

पुुस २२, जनकपुरधाम / धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय...  विस्तृतमा

चितवनमा गैँडाको आक्रमणबाट मृत्यु

पुस २२, भरतपुर /  चितवनमा घाँसदाउरा काट्न गएका बेला गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ...  विस्तृतमा

ओलीले जाँचबुझ आयोगलाई दिएको बयान बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे

पुस २२, काठमाडौं / पार्टीका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न...  विस्तृतमा

नेकपा एमाले निर्वाचन केन्द्रित बैठक च्यासलमा जारी

पुस २२, काठमाडौँ / नेकपा एमालेको सचिवालय बैठक आज केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको छ ।...  विस्तृतमा

भारत पुगेका प्रचण्डको भनाई अन्तरिम सरकार बनाउन ओली कै सिफारिस

पुस २१,काठमाडौं /  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम दाहाल प्रचण्डले दिल्लीमा आयोजित...  विस्तृतमा

रास्वपा, नाउपा र थरुहट तथा थारुवानबिच समायोजन आयोजना गरी ९ बुँदे सहमति

पुस २१,काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व...  विस्तृतमा

भीमफेदी सुमो दुर्घटनामा मृतक ६ जनामध्ये आज बिहानसम्म ५ जनाको सनाखत

पुस २१, हेटौँडा /  काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ...  विस्तृतमा

भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई ट्रम्पको चेतावनी

पुस २१, वासिङ्टन डिसी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति...  विस्तृतमा

आज रास्वपाको १ बजे राजनीतिक समायोजन घोषणा सभा

पुष २१, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत राजनीतिक समायोजन घोषणा सभा...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस