२४ वैशाख काठमाडौ र सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल जारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्को दुवै सदन (प्रतिनिधिभा र राष्ट्रिय सभा) मा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यसपछि संसद्मा नीति तथा कार्यक्रममाथि छलफल सुरू भएको हो । तर, छलफलमा सांसद्हरुको उपस्थिती भने न्यून छ ।