२०८२ मंसिर १६, सोमबार

प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग छलफलको तयारी

उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्की शीर्ष नेताहरूसँग छलफलको तयारी

८ मंसिर, काठमाडौं । विभिन्न दलका शीर्ष नेताहरूसँग प्रधानमन्त्री सुशीला कार्की वार्ताका लागि तयारीमा जुटेकी छन् । कुन–कुन दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको भन्नेबारे भने खुलाइएको छैन ।

दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल भइर्रहेको भन्ने बारे स्रोतले बताए ।

२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँगको छलफलमा जुटेकी हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस