२०८२ अषाढ १७, मंगलबार

ससुराले खुकुरी प्रहार गरि गरे आफनै बुहारीको हत्या

६१ वर्षीय शम्भु बुढाथोकीले आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १२, आईतबार
ससुराले खुकुरी प्रहार गरि गरे आफनै बुहारीको हत्या

११ जेठ काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१२ सिकरालमा ६१ वर्षीय शम्भु बुढाथोकीले आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

खुकुरी प्रहारबाट पबित्राको मृत्यु भएको खबरपछि प्रहरी चौकी खिम्तीबाट गएको टोलीले उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस