२०८२ बैशाख ८, सोमबार

विद्युत प्राधिकरणको चरम लार्पवाहीको कारण ४ जनाको ज्यान गयो।

पाथिभरा दर्शन गर्न गएका दर्शनाथिको बाटोमा लत्रिएको तार छुदा बुलेरोमा सवार ४ जना दर्शनाथिको ज्यान गएको छ
विद्युत प्राधिकरणको चरम लार्पवाहीको कारण ४ जनाको ज्यान गयो।

८ वैशाख /पाथिभरा दर्शन गर्न गएका दर्शनाथिको बाटोमा लत्रिएको तार छुदा बुलेरोमा सवार ४ जना दर्शनाथिको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् ।

ताप्लेजुुङ्गको फुङलिङ नगरपालिका वडा नं. १० देउराली नजिक मे १ च ३०११ नम्वरको वुलेरो पाथिभरा दर्शनका लागि जादै थियो । मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नं. १० सवारी चालक दुर्गा भट्टराई र सवार ललिपुर वस्ने आध्या आचार्य र झापा वस्ने सरिता पौडेल र श्रीमान विनोद पौडल घाइते हुनेमा सविना आचार्य र आचार्यका छारा अभिय आचार्यको उपचार लागि जिल्ला अस्पताल ताप्लेजुङ्ग लगिएको प्रहरीले वताएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस