११ मंसिर, काठमाडौँ / माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्दै उनीहरूले माइतीघरमा ब्यानरसहित उभिएर प्रदर्शनमा उत्रिएका हुन् ।
नेपाल सोसल इ–मिडियाद्धारा संचालित
प्रधान सम्पादक/अध्यक्ष
सम्पादक
सल्लाहाकार
बागमती प्रदेश सञ्चार रजिष्टार दर्ता नं.
कम्पनी दर्ता नं.
संवादाता
सम्पर्क
Operated by:
Nepal Social E-Media
2024 - 2025