२०८२ अषाढ २८, शनिबार

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो व्यापार

आन्दोलन स्थगित भएपछि खुले सुनचाँदी पसल, सुरु भयो व्यापार

२७ असार काठमाडौँ सरकारसँग ६ बुँदे सहमति भएपछि सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।

शुक्रबारदेखि देशभरका सुनचाँदी पसल खुलेका हुन् । असार १९ गतेदेखि सुनचाँदीको दैनिक मूल्य नतोकिएकोमा आजदेखि मूल्य तोक्न थालिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस