२०८२ कार्तिक १, शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनको मूल्य तोलामा ३५ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँ घटेको छ ।
सुनको मूल्य तोलामा ३५ सयले घट्यो

१ जेठ काठमाडौं / नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यो पनि

ताजा अपडेट

२० घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस