२०८२ मंसिर १६, सोमबार

सुनको मूल्य ३ हजार ८ सय रुपैयाँ घट्यो

सुनको मूल्य ३ हजार ८ सय रुपैयाँ घट्यो

२ मंसिर काठमाडौँ / मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य घटेर तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

सोमबार सोही सुन तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ३ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस