२०८२ भाद्र १६, सोमबार

काठमाडौँ महानगरपालिकाको नगर सभा सुरु

काठमाडौँ महानगरपालिकाको नगर सभा सुरु

२९ असार काठमाडौं / महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन नगर सभा सुरु गरेको छ । १७ औँ नगर सभामा महानगरको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाह (बालेन) र बजेट उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गर्नेछिन् । आजै महानगरको आर्थिक ऐन पनि आउनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस