२०८२ भाद्र २४, मंगलबार

पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

शुक्रबार बिहान उपचारको क्रममा ७४ वर्षको उमेरमा उनको निधन भएको हो ।
पत्रकार तथा साहित्यकार विजय चालिसेको निधन

१६ जेठ काठमाडौं / साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको छ । शुक्रबार बिहान उपचारको क्रममा ७४ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाली आख्यान साहित्यमा क्रियाशील चालिसे गोरखापत्रका पूर्व कायममुकायम प्रधानसम्पादक तथा गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्षसमेत थिए ।

यो पनि

ताजा अपडेट

६ घण्टा अघि

संसद् भवनमा आगजनी

यो साताको प्रचलित

खोजी गर्नुहोस