२०८२ अषाढ २१, शनिबार

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दलको दल कार्यालय सिंहदरबारमा सुरू भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २०, सोमबार
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

१९ जेठ काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक दलको दल कार्यालय सिंहदरबारमा सुरू भएको छ ।
बैठककमा संसदमा प्रस्तुत आव २०८२/८३ को बजेट तथा सासामयिक विषयमा छलफल गरिने बताइएको छ ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको माओवादी केन्द्रसहितका विपक्षी दलहरुले राजीनामा माग गरेका छन् । बजेट ल्याउन दिए पनि संसद्का अन्य काममा उनीहरूले अवरोध गरिरहेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठक बस्न लागेकाले उक्त बैठकमा के गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस