२०८२ अषाढ १७, मंगलबार

बालिका हराएको सुचना

मोरङ मिक्लाजुङ गापा वडा नं. ६, कसेनी बस्ने नगेन्द्र भण्डारीको छोरी वर्ष १४ की एलिसा भण्डारी आफ्नै घरबाट हराई बेपत्ता
बालिका हराएको सुचना

२८ जेठ काठमाडौँ मिति २०८२।०२।२७ गते अपरान्ह १ः०० बजे जिल्ला मोरङ मिक्लाजुङ गापा वडा नं. ६, कसेनी बस्ने नगेन्द्र भण्डारीको छोरी वर्ष १४ की एलिसा भण्डारी आफ्नै घरबाट हराई बेपत्ता भएकोले भेट्नुहुने/देख्नुहुने महानुभावले सम्पर्क गरिदिनु अनुरोध छ ।

हुलियाः गहुँगोरो वर्ण, उचाईः अन्दाजी ४’ ५“, निलो रंग र बाहुलामा रातो भएको स्कुलको टि–सर्ट, बैगुनी रंगको सुरूवाल र चप्पल लगाएकी, दाहिने पट्टीको पातोमा जन्म कालो दाग भएकी भेट्नेले तल दिएको नम्बरमा सर्म्पक गर्नु होला

सम्पर्कः ईलाका प्रहरी कार्यालय उर्लाबारी , ९८५२०९०१३६

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस