२०८२ आश्विन ३०, बिहिबार

धुनिवेशि नगर प्रमुख बालकृष्ण आचार्यलाई मातृ शोक

धुनिवेशि नगर प्रमुख बालकृष्ण आचार्यलाई मातृ शोक

२६ असाेज काठमाडाैँ / धादिङ धुनिवेशि नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यलाई शोक परेको छ । आज बिहान मेयर आचार्यका माता यदुकुमारी आचार्यको ८८ बर्षको उमेरमा निधन भएको हो । उहाँको अन्तिम संस्कार काठमाडौ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । स्वर्गीय यदुकुमारीको तिन छोरा तिन छोरी मध्ये माइला छोरा नगर प्रमुख बालकृष्ण आचार्य हुन । पहिलो धुनिवेशि नगर प्रमुख नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो भने दोस्रो नगर प्रमुख नेकपा एकीकृत समाजवादी निर्वाचित हुनु भएको थियो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस