२०८२ मंसिर ९, सोमबार

पेरिसडाँडामा जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी

पेरिसडाँडामा जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी

६ मंसिर, काठमाडौं / जेनजीसँग नेपाली कम्युनिस्ट पार्टीले कार्यक्रम आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले जेनजीहरूसँग पार्टीले कार्यक्रम सुरु गरेको हो ।

पार्टीमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, जगन्नाथ खतिवडा लगायतहरू पुगेका छन् । साथै, जेनजीहरू पनि सहभागी भएका छन् । पेरिसडाँडामा बाक्लो संख्यामा नेता कार्यकर्ताहरू उपस्थित छन् । विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्बोधनका कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस