२०८२ कार्तिक १२, मंगलबार

बाटो खुलाउन हिउँ पन्छाउँदै सशस्त्र प्रहरी

११ कात्तिक, काठमाडौं / मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा गएरातिदेखि भएको हिमपातका कारण अवरुद्ध बनेको सडक खुलाउन सशस्त्र प्रहरीको टोली खटेको छ । अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाउन काम गरिरहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले...  विस्तृतमा

राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा

११ कार्तिक काठमाडौँ /  राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय...  विस्तृतमा

सडकबाट ४२ फिट मुनि खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

११ कात्तिक, काभ्रेपलाञ्चोक / बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउककपालिका–६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई...  विस्तृतमा

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

११ कात्तिक, काठमाडौं / जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम...  विस्तृतमा



नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट

९ कार्तिक काठमाडौँ / आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका रोहित पौडेल चौथो विकेटका रुपमा आउट भएका हुन्...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस