२०८२ कार्तिक १४, बिहिबार

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापान सरकारले दियो २ अर्ब ६० करोड अनुदान

१३ कात्तिक, काठमाडौं / बीपी राजमार्ग पुनर्निर्माण तथा मर्मत सम्भारका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । जापान सरकारले यो राजमार्गको मर्मत र पुनर्निर्माणका लागि २ अर्ब ८० करोड जापानी येन (२ अर्ब ६० करोड रुपैयाँ) बराबर अनुदान...  विस्तृतमा

भाषण गर्दागर्दै ढलेका जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु

१३ कार्तिक, बुटवल / नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध...  विस्तृतमा

प्रधानमन्त्रीको सचिवालयले भन्यो– कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

१३ कात्तिक, काठमाडौं / प्रधानमन्त्रीको सचिवालयले कसैको दबाबमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि...  विस्तृतमा

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

११ कात्तिक, काठमाडौं / जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम...  विस्तृतमा



नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट

९ कार्तिक काठमाडौँ / आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका रोहित पौडेल चौथो विकेटका रुपमा आउट भएका हुन्...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस