२०८२ पौष १०, बिहिबार

बाबुराम भट्टराई

बालेनलाई भेट्न बाबुराम पनि पुगे

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।

पुस १०, काठमाडौं /  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भेट्न पुगेका छन् । भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् । आज...  विस्तृतमा

उम्मेदवारीमा सिफारिस

रेनु दाहाल चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारीमा सिफारिस

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

१० पुस, चितवन / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता...  विस्तृतमा

छलफल

रवि र बालेनबीच बसेको छलफल सकारात्मक भएको रबिको भनाई

आज ललितपुरमा रवि र बालेनबिच छलफल भएको थियो ।

पुस १०, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएकोे छलफल सकारात्मक भएको रविले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप...  विस्तृतमा

बालेनलाई भेट्न बाबुराम पनि पुगे

बालेनलाई भेट्न बाबुराम पनि पुगे

पुस १०, काठमाडौं /  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह...  विस्तृतमा




१३औँ किन्डर ओलम्पिक मस्कर्टको राष्ट्रपतिद्वारा अनावरण

पुष ४, काठमाडौँ/  राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस