२६ असार काठमडौँ / राष्ट्रिय खेलकुद परिषद्द्वारा अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ को प्रधानमन्त्रीज्यूूबाट उद्घाटन) सातदोबाटो २०८२ असार २६ तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय