५ असोज, काठमाडौं / जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।
उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।
नेपाल सोसल इ–मिडियाद्धारा संचालित
प्रधान सम्पादक/अध्यक्ष
सम्पादक
सल्लाहाकार
बागमती प्रदेश सञ्चार रजिष्टार दर्ता नं.
कम्पनी दर्ता नं.
संवादाता
सम्पर्क
Operated by:
Nepal Social E-Media
2024 - 2025