
म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेको छ । बेनी बजारको न्युरोड क्षेत्रका बासिन्दालाई पहिरोको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।
म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेको छ । बेनी बजारको न्युरोड क्षेत्रका बासिन्दालाई पहिरोको जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।बाट




















