२०८२ आश्विन ३०, बिहिबार

गर्मीसँगै बढ्यो खरबुजा व्यापार

गर्मी बढेसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ ।
गर्मीसँगै बढ्यो खरबुजा व्यापार

१ जेठ काठमाडौँ / गर्मी बढेसँगै काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा खरबुजाको व्यापार बढेको छ । दैनिक एक हजार किलोग्रामसम्म खरबुजा बिक्री हुने गरेको एक व्यापारीले बताए ।

कालीमाटी तरकारी बजारमा नेपाली खरबुजाको प्रति किलो ४०–४५ रुपैयाँ किलो छ भने भारतीय खरबुजा प्रति किलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

यो पनि

ताजा अपडेट

४० मिनेट अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस