२०८२ माघ ३, शुक्रबार

आधिकारीको लडाईमा कांग्रेस

आधिकारी कांग्रेस हामी हौ अरु चौइटिएर गएका हुन : शेखर कोइराला

कांग्रेस फुट
आधिकारी कांग्रेस हामी हौ अरु चौइटिएर गएका हुन : शेखर कोइराला

२ माघ, काठमाण्डौ/ नेपाली कांग्रेस भित्रको लडाइ अव आधिकारीका कांग्रेसको लडाईमा गएको छ । माघ १ गते विषेश महाधिवेशन पक्षधरहरुले आधिकारीका कांग्रेस हामी हौ भन्दै पुग्दै गर्दा माघ २ गते आधिकारी कांग्रेस आफु भएको भन्दै संस्थापन शेर वहादुर देउवा पक्ष पुर्ण वहादुर खड्का र शेखर कोइराला लागएत कांग्रेसका नेता कार्यकर्ता केन्द्रिय निर्वाचन कार्यालय पुगेका छन् । निर्वाचन कार्यालय पुगेर कार्यवाहक निर्वाचन आयुक्तलाई शेखर कोइरालाले भने अरु चौइटिएर गएका हुन आधिकारी कांग्रेस हामी हौ भन्दै हामी आउन त नपर्ने हो तर मिडियाले निर्वाचन कार्यालय आउन बाध्य पारेको वताए । कोइरालाले भने ८८५ जना प्रतिनिधिले हस्ताक्षेर फिर्ता गरेका छन् त्यसमा पनि हाम्रो विधानमा ४०% प्रतिशत भन्दा वढिले विषेश महाधिवेन वोलाउन सक्ने भए पनि विधिवत नभएको भन्दै विषेश महाधिवेशन अवैध भएको र भृकुटीमण्डप भेला भएको वताए ।

Election Commission tells Deuba group not to make decisions beyond rules and procedures

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिताको दाबी गर्दै आयोगमा पत्र बुझाएको एकदिनपछि शुक्रबार कार्यवाहक सभापति खड्का पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनहरूसहितको दलबलका साथ आयोग पुगेका थिए ।

#drishtinepal #nepalicangres

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस