२०८३ अषाढ ६, शनिबार

राजीनामा

राजु पाण्डेले दिए राजीनामा

काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्।
राजु पाण्डेले दिए राजीनामा

माघ २, काठमाडौँ / काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। माघ ४ गते लागु हुने गरी राजीनामा दिएको उनले जानकारी दिएका छन् ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् । उनी काठमाडौँबाट नै चुनाव लड्ने तयारीमा छन् । उनी बालेन शाह जुन पार्टीमा छन् त्यही पार्टीबाट चुनाव लड्ने तयारीमा रहेको बताएका छन् ।

यो पनि

ताजा अपडेट

३ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस