२०८३ कार्तिक २१, शुक्रबार

फुर्के खोला पुल

फुर्के खोलामा अस्थायी पुल जडान गर्न पन्टुन ब्रिज मलेखु आइपुग्यो

फुर्के खोलामा अस्थायी पुल बनाउन पन्टुन ब्रिज मलेखु आइपुग्यो
फुर्के खोलामा अस्थायी पुल जडान गर्न पन्टुन ब्रिज मलेखु आइपुग्यो

२० कात्तिक, धादिङ । धादिङका १३ स्थानीय तहको पहलमा फुर्के खोलामा अस्थायी पुल निर्माणका लागि पन्टुन ब्रिज मलेखु आइपुगेको छ ।

बर्दियाको राजापुरबाट ल्याइएको पन्टुन ब्रिज धादिङको मलेखु आइपुगेको हो । फुर्के खोलामा पुल जडान भएपछि आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ ।

स्थानीय तहहरूको संयुक्त पहलमा ल्याइएको उक्त पुल जडानको तयारी भइरहेको छ । पुल सञ्चालनमा आएपछि फुर्के खोला क्षेत्रका स्थानीय तथा यात्रुलाई आवतजावतमा राहत पुग्ने विश्वास गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस