२०८३ कार्तिक २७, बिहिबार

भीमफेदी गाडी दुर्घटना

भीमफेदी गाडी दुर्घटना : ज्यान गुमाउनेको संख्या १४ पुग्यो, ६ जना घाइते

भीमफेदी माइक्रोबस दुर्घटना : १४ जनाको मृत्यु, ६ जना घाइते
भीमफेदी गाडी दुर्घटना : ज्यान गुमाउनेको संख्या १४ पुग्यो, ६ जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सबैको पहिचानसमेत खुलेको छ ।

सशस्त्र प्रहरीका अनुसार दुर्घटनाग्रस्त माइक्रोबसमा चालकसहित २० जना सवार थिए । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस