
२ माघ, धादिङ / निर्वाचित सरकार केपि शर्मा ओली सरकार भाद्र २३ र २४ गते जेन्जी विद्रोहबाट परिर्वतन भएको शुशिला कार्की सरकारले फाल्गुण २१ गते गरेको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा कोटा नै नपुगे पछि ३ दिन सयम थप गरेको छ । पौष ३० गते सम्म म्याद रहेको म्यादी भर्ना ३ दिन माघ ३ गते सम्मका लागि थप गरीएको जिल्ला प्रशासन कार्यालयले सुचना निकालेको छ ।