२०८२ माघ १०, शुक्रबार

बालेन शाह

पाथिभरा दर्शन गर्न पुगे बालेन

बालेन शाह ताप्लेजुङको पाथिभरामा पुगेका छन् ।
पाथिभरा दर्शन गर्न पुगे बालेन

माघ ९, काठमाडौं / झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारमा उठेका बालेन शाह ताप्लेजुङको पाथिभरामा पुगेका छन् । उनीले आज बिहान पाथिभरा पुगेर पूजा गरेका हुन्। श्रीपञ्चमीको दिन पाथिभरा माताको दर्शन गर्न पुगेका हुन् । उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा रहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस