२०२६ पौष १७, बिहिबार

गगन थापा

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गर्ने भएको छ ।
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने

माघ ८, काठमाडौँ / कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा घोषणा गर्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको र उक्त बैठकबाट सभापति थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गर्ने तयारी रहेको बताएको छ । पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम रहेको छ ।

नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि यो पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस