२०८२ माघ ३, शुक्रबार

मुख्य समाचार

मुख्य समाचार

मुख्यमन्त्री यादवविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

१२ मङ्सिर काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा भएको मुद्दाको सुनुवाइ आज पनि नसकिएकाले १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो । मधेस प्रदेशको कांग्रेस...  विस्तृतमा

  • दृष्टि नेपाल

प्रधानमन्त्रीले गरिन् सेनालाई निर्देशन– चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्‌

१२ मंसिर, काठमाडौं /  प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र...  विस्तृतमा

  • दृष्टि नेपाल

गुणस्तरहीन लोमसको प्यारासिटामोल ‘सेटोफेन’ बजारबाट फर्ता गर्न निर्देशन

  ११ मंसिर, काठमाडौं /  औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको...  विस्तृतमा

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न पायो ठेक्का

१२ मङ्सिर, काठमाडौँ /  नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीलाई...  विस्तृतमा

माडी–ठोरी सडकखण्ड अन्तर्गत निर्माण अलपत्र पुलको ठेक्का तोडियो

१२ मंसिर, काठमाडौं /   चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल...  विस्तृतमा

हङकङको आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो

१२ मंसिर, काठमाडौं / हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४...  विस्तृतमा

पूर्वसभामुख महरा २०लाख धरौटी बुझाएर रिहा भए

  ११ मंसिर, काठमाडौं /  सुन तस्करीको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी...  विस्तृतमा

बंगलादेशमा नेपालबाट थप २० मेगावाट विद्युत् निर्यात सहमति

  ११ मंसिर, काठमाडौं/  नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ...  विस्तृतमा

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए थप चार दल

११ मंसिर काठमाडौँ / नेपाली कम्युनिस्ट पार्टीमा थप चार वटा पार्टीका एकीकरण पक्षधर समाहित भएका...  विस्तृतमा

माइतीघरमा सरकारविरूद्ध जेनजीको प्रदर्शन

११ मंसिर, काठमाडौँ / माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस